विर्तामोड / विर्तामोड नगरको विकासका लागि आम नागरिकलाई सुसूचित गर्नुपर्ने झापाका पेशागत सञ्चार सम्बद्ध संगठनका प्रमुख तथा सञ्चारकर्मीहरुले औंल्याएका छन् ।प्रेस सेन्टर नेपाल झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको `बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक´ अन्तरकृया कार्यक्रममा अधिकांश सञ्चार सम्बद्ध सञ्चारकर्मीहरुले सबै किसिमका विकासका लागि नागरिकलाई सुसूचित गर्दै चेतनाको विकासलाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।नगरबासीलाई सुसूचित…