१९ चैत्र २०८१, बुधबार | Thu Apr 3 2025

झापामा गौरीगंजसहित आठ पालिकामा थपियो ‘माछा’ र ‘तरकारी’ जोन कार्यक्रम

झापा, १९ चैत । धान, सुपारी, रबर, मकैपछि झापामा माछा र तरकारी जोन कार्यक्रम सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको चार पालिकामा ‘माछा जोन कार्यक्रम’ थपिएको हो । चालु आर्थिक बर्ष २०८१/०८२ बाट शिवसताक्षी, गौरादह, कमल र गौरीगञ्ज पालिकाको सबै वडामा ‘माछा जोन कार्यक्रम’ सञ्चालन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी…