३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जिवनका तीन घुम्ती पुस्तकको विमोचन

गौरादह ११, माघ /गौरादहका  गरुडध्वज बस्नेतद्वारा लिखित जिवनका तीन घुम्ती पुस्तकको विमोचन गरिएको छ । विद्योदय अंग्रेजी माविमा एक कार्यक्रमको आयोजना गरि संविधान सभा सदस्य सुदिर सिवाकोटी र नेपाली काँग्रेस केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माले विमोचन गरेका थिए । गरुडध्वज बस्नेतको जिवनी, राजनीतिक घटना, परिघट्ना र सामाजमा पुर्याएकाे याेगदानका बिषयलाई समेटेर तयार पारिएको पुस्तकलाई विमोचन गरिएको…