२९ चैत्र २०८१, शनिबार | Sat Apr 12 2025

रनधोज नेम्वाङ्गको १०१ औ जन्मजयन्तिमा विभिन्न कार्यक्रम

पाँचथर २०, पुस /   किरात ज्योतिषविद रनधोज नेम्वाङ्गको विहिबार १०१ औ जन्मजयन्ति विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । जन्म जयन्तिका अवसर पारेर पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर २ इम्बुङ्गस्थित सत्यहाङ्गमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरि उनको सम्झना गरिएको छ । त्यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले किरात ज्योतिषविद नेम्बाङ्गले पुरयाँएको सामाजिक योगदानका बारेमा स्मरण गरेका थिए…