फाइल फोटो नयाँ कुटुम्बहरु दशैंमा एक आपसमा लुगा, लत्ताकपडा दिने–लिने गर्दछन् । छोरी–ज्वाईहरु ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । नवमीका दिन घरमा प्रयाेग गरिने हातहतियारहरू धाेई पखालेर पुजा गर्ने गर्छन् ।बर्षमा एकपटक पृथ्वी मातालाई आफ्नो बोझबाट मुक्त गर्न र एकचोटी जमिन छोड्नुपर्ने मान्यताबाट सबै पिङ खेल्ने गरेको उनीहरु बताउँछन् । पावनीमा नाचगान गर्ने…