२० असार २०८३, शनिबार | Sat Jul 4 2026

कसरी सिक्छन् बालबालिका?

मीनाक्षी दाहाल / विद्यालय भन्ने बित्तिकै हामी सबै पढ्ने–पढाउने स्थान बुझ्दछौं, अथवा सिक्ने–सिकाउने स्थान। हाम्रो सन्दर्भमो पढ्ने–पढाउने अथवा सिक्ने–सिकाउने विषयले भन्दा पनि स्थानले निकै महत्व राख्दछ। त्यसैले यहाँ सिक्नको लागि विद्यालयलाई बढी नै महत्व दिइन्छ। कसैले भनेको छ, विद्यालय त एउटा डिपार्टमेन्टल स्टोरजस्तो हो, जहाँ एकै ठाउँमा विभिन्न सामग्रीहरु पाइएजस्तै विभिन्न प्रकारका ज्ञान र सीपहरु…