२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

गाैरीगंज – ३ ले पीसीआर परिक्षणसहित १ लाखकाे विमा गरिदिने

गाैरीगंज २०, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं.३ ले १ लाख रूपैयाँकाे काेराेना विमा गरिदिने भएकाे छ । वार्ड नं. ३ भित्रका ईच्छुक सर्वसाधारणको पीसीआर परिक्षण सहित १ लाख रूपैयाँकाे काेराेना विमा गरिदिने भएकाे हाे । गाैरीगंज गाउँपालिकामा समुदायस्तरमा काेराेना संक्रमित भेट्न थालेपछि पहिलाे चरणमा ‍वार्ड नं. ३ भित्रका ५० जना सर्वसाधारणकाे पीसिअार परिक्षणसहित १…