गाैरीगंज ३,पुस / गाैरीगंज -६ कि क्यान्सर पीडित २ बर्षिया बालिका आराेहि सुवेदीकाे परिवारलाई सहयाेेेग स्वरूप संकलित रकम हस्तान्तरण गरिएकाे छ । आज एक कार्यक्रमकाे आयाेजना गरि खजुरगाछी- गौरीगंज समाजसेवी युवा संघद्वारा संकलित ५८ हजार २ सय ७० रूपैयाँ पिडित बालिकाका बुबा सन्ताेष सुवेदीलाई हस्तान्तरण गरिएकाे हाे । खजुरगाछी- गौरीगंज समाजसेवी युवा संघका अध्यक्ष…