२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

जेसीजका महासचिवको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग

बिर्तामोड १०, भदौ / वीरता जेसीज सन् २०२१का महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारी नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् ।विहीवार बिर्तामोडस्थित वीरता जेसीज सचिवालयमा आयोजित कार्यक्रमकाबीच जेसीजका अध्यक्ष राजीव धिमाल र महासचिव श्रेष्ठले पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका उपाध्यक्ष केशव…