१९ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025

गौरीगंजमा विपद् व्यवस्थापन समितिको आपतकालीन बैठक, क्षति हुन नदिन आवश्यक पूर्वतयारी

गौरीगंज १८, असोज / देशभर भइरहेको अबिरल वर्षाका कारण उत्पन्न हुन सक्ने संभावित जोखिमलाई ध्यानमा राख्दै गौरीगंज गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको आज बिहान आपतकालीन बैठक बसेको छ । गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको अध्यक्षतामा बसेको बैठकले कन्काई र रतुवा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको ज्यान तथा सम्पत्तिमा क्षति हुन नदिन आवश्यक पूर्वतयारीका निर्णयहरु गरेको…