३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गौरीगंजका सामुदायिक विद्यालयमध्ये खजुरगाछी माविकी पार्वती हास्दाको सबैभन्दा उत्कृष्ट अंक

गौरीगंज १४ असार / गौरीगंज गाउँपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमध्ये खजुरगाछी माविकी पार्वती हास्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसईई परीक्षामा ३.५१ जीपीए ल्याएर सामुदायिक विद्यालय तर्फको परिक्षमा सहभागी विद्यार्थी मध्ये सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल भएकी हुन् । पार्वती हास्दा त्यसैगरी सोही विद्यालयकी छात्रा सेविका बरालले सामुदायिक विद्यालयतर्फको विद्यार्थीमध्ये…