३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

प्रदेश सरकारद्वारा गौरीगंज गाउँपालिकालाई करिब २ करोड ४८ लाख २५ हजार रुपैयाँ बजेट

गौरीगंज १९, असोज / कोशी प्रदेश सरकारले गौरीगंज गाउँपालिकालाई करिब २ करोड ४८ लाख २५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकारले गौरीगंज गाउँपालिकाले प्रस्ताव गरेको कार्यक्रम र परियोजना अनुसार बजेट छुट्टाएको हो । प्रदेश सरकारले गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा बधस्थल निर्माणका लागि १० लाख, गौरीगंज गाउँपालिका…