४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

झापा उद्योग वाणिज्य संघ गौरीगंजद्वारा अन्दोलनको घोषणा, धर्नादेखि तालाबन्दीसम्म

गौरीगंज १२, भाद्र / झापा उद्योग वाणिज्य संघ गौरीगंजले एरिया निकासी कर विरुद्व चरणवद्व आन्दोलन गर्ने निर्णय गरेको छ । संघको सोमबार बसेको वैठकले भाद्र १३ गते बुधवार १ घण्टा गाउँपालिका अगाडि धर्ना बस्ने, भाद्र १५ शुक्रवार विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा धर्ना दिने र भाद्र १७ गते आइतवार बजार बन्द…