४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापा काँग्रेसको जिल्ला सम्मेलन असोज २० मा हुने

बिर्तामोड । नेपाली काँग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला,महामन्त्री विश्वप्रकाश शर्मा,  सहमहामन्त्री उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्धव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय…