बिर्तामोड । विद्यालय एउटा सेवामूलक संस्था हो । विद्यालयमा नियमित रूपमा पठनपाठन सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग गर्नु सबै विद्यालयको प्रमुख कर्तव्य र दायित्व हो । तर, यी र यस्ता दायित्वलाई भुलेर विद्यालय हाताबाट कानुनको उलंघन गर्दै शैक्षिक सामग्रीको खुलेआम बिक्री बितरण भईरहेको छ । विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामग्री बिक्री…