२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

बहुमतकाे दम्भबाट गरिएकाे निर्णयप्रति नेपाली कांग्रेस गाैरीगंजकाे अापति हेर्नुहाेेस विज्ञप्ति

गाैरीगंज २१,मंसिर / झापाको गौरादह नगरपालिकामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले स्थानिय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गाैरीगंज गाउँसमितिले एक विज्ञप्ति प्रकाशित गरि अाज त्यसको आपत्ति जनाएको छ । नेपाली कांग्रेस गाैरीगंज वार्ड नं १ का सभापति दिनेश्ववर राजवंशी, वार्ड नं२ का सभापति अघनु राजवंशी, वार्ड नं ३ का सभापति राजेन्द्र…