४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

३२ औं विश्व अपाङ्गता दिवसको अवसरमा गौरीगंज गाउँपालिकाद्वारा अपाङ्गता सहयोग सामाग्री वितरण

गौरीगंज १७, मंसिर / ३२ औं विश्व अपाङ्गता दिवसको अवसरमा गौरीगंज गाउँपालिकाले अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ ।गौरीगंज अपाङ्गता सहयोग समितिको सहआयोजनामा भएको कार्यक्रममा ५२ जना व्यक्तिहरुलाई उक्त सहयोग सामाग्री वितरण गरेको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्हील चेयर, स्टिक, कम्बोड चेयर, इयर फोन, टेकर लगायतका सहयोग सामाग्रीहरु…