४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रतिदिन दैनिकका सम्पादक राजवंशी सम्मानित

बिर्तामोड, पुष १३ । प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । बिर्तामोड–२ स्थित मोहनमाया माध्यमिक विद्यालय ५६ औं वार्षिकोत्सवको अवसर परेर सम्पादक राजवंशीलाई सम्मान गरिएको हो । राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले राजवंशीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका देवीका निरौला बस्नेतको अध्यक्षतामा आयोजित समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सञ्चार…