४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंजमा पुस २८ गते प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने

नेपाल आदिवासी जनजाति महासंघ गौरीगंजद्वारा आयोजित पत्रकार सम्मेलन गौरीगंज २२, पुस / झापाको गौरीगंजमा प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आदिवासी जनजाति महासंघ गौरीगंजको आयोजनामा पुस २८ गते शनिवार विहान ८ बजेदेखि शुरु हुने फुडफेस्टिवल तथा सांस्कृतिक कार्यक्रम आज आइतवार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।गौरीगंज…