८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गाउँका कुनाकाप्चामा स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउन आवश्यक रहेकाे मन्त्री कार्कीकाे भनाई

गौरादह ७, पुस / प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले मानव जिवनलाई स्वास्थ्य जीवनयापन गर्दै निराेगी रहन स्वास्थ्य सम्बन्धि जनचेतना गाउँका कुनाकाप्चासम्म पुर्याउन आवस्यक रहेकाे बताएका छन । गौरादह नगरपालिका वडा नं -५ महारानीझाेडाकाे स्कुलचौनमा आयाेजना गरिएको क्यानसर राेकथाम,नियन्त्रण,परिक्षण सम्बन्धि नि:शुल्क शिबिरकाे उद्घाटन गर्दै मन्त्री कार्कीले दिनप्रतिदिन नयाँ-नयाँ राेगहरु देखिरहेकाे…