१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

शिक्षकको आन्दोलन फिर्ता, भोलिदेखि स्कुल खुल्ने

काठमाडौं : आन्दोलन शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन्। यससँगै ठप्प रहेको स्कुल भोलिदेखि खुल्ने भएका छन्। 'नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरुसमेत निर्णय भई आएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै…