९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

संचारमन्त्री बाँसकाेटाकाे बर्खास्तीकाे चाैतर्फी माग

दमक/ ७० करोड कमिसन मागेको अडियो रेकर्ड बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई बर्खास्त गर्न चौतर्फी माग उठेको छ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा पहिलेदेखि नै अनियमितता भएको विषय बाहिर आइरहे पनि सञ्चारमन्त्री बाँस्कोटाको ७० करोड कमिसन सेटिङ अडियो टेपले त्यसलाई प्रमाणित गरेको भन्दै तत्काल उनलाई बर्खास्त गर्न…