९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजमा राष्ट्रियपति रनिङ शिल्ड प्रतियाेगिता बालुवाडी खेल मैदानमा हुदै

गाैरीगंज १२, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. १ स्थित बालुवाडी खेलमैदानमा १२ औं राष्ट्रियपति रनिङ शिल्ड प्रतियाेगिता भईरहेकाे छ । गाैरीगंज गाउँपालिका स्तरिय भईरहेकाे छनाैट प्रतियोगिताकाे अाज संविधानसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले विधिवत उद्घाटन गरेका छन् । फागुन ११ गते देखि १३ गतेसम्म हुने प्रतियोगितामा गाैरीगंज गाउँपालिका भित्रका १२ वटा मावि…