४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस नेता एवं पूर्व मन्त्री बुढाथोकीको निधन, राजनीतिक इतिहास – पञ्चायतदेखि संविधान सभा हुँदै  मन्त्रीसम्म

दमक/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ ।    झापा शनिश्चरेका स्थायीबासिन्दा नेता बुढाथोकी केही समय यता अस्वस्थ भई बिराटनगरमा उपचाररत हुनुहुन्थ्यो ।उहाँको गएराती साढे ११ बजे बिराट मेडिकल कलेज विराटनगरमा निधन भएको कांग्रेस नेताहरुले जनाएका छन  ।  पञ्चायतदेखि संविधान सभा हुँदै  मन्त्री सम्मनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको…