११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

लकडाउन खुकुलो पार्ने निर्णयले कोरोनाको जोखिम भित्रन सक्ने भन्दै सर्वसाधरण बेचैन

चाराली १६, बैशाख / सर्वसाधरणले खाद्यन्न लगायत औषधी र कृषिका सामग्री सहज ढंगले खरिद गर्न नपाएको गुनासो गरेपछि झापामा ३५ दिन देखि जारी लकडाउन खुुकुलो पार्ने निर्णय भएको छ । यो निर्णय १ नम्बर प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको उपस्थितीमा भएको हो । संघिय सरकारको…