१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

विप्लवको झापा नेतृत्वले दियो वित्तीय संस्थालाई चेतावनी

दमक २९, जेठ /कोरोना भाइरसको संक्रमणकाबीच सहकारी तथा लद्धु वित्त संस्थाहरुले गाउँ गाउँमा सर्वसाधारणसंग ऋण असुली गरिरहेको भन्दै विप्लव नेतृत्वको नेकपा झापा जिल्ला कमिटीले तत्काल त्यस्तो कार्य रोक्न चेतावनी दिएको छ । महामारीको घडीमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको सो पार्टीले विज्ञप्ती मार्फत त्यस्तो चेतावनी दिएको हो । झापा जिल्लामा साहारा नेपाल ,जीवन…