४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंजमा प्रहरीद्वारा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना नमुना अभ्यास

गौरीगंज २१, चैत / गौरीगंजमा प्रहरीले सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कृत्रिम घटना नमुना अभ्यास गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजको आयोजनामा आज बुधवार गौरीगंज चौकमा सिलिन्डर ग्यासमा आगलागी नियन्त्रण र सुरक्षा सचेतनामूलक कार्यक्रमको कृत्रिम घटना अभ्यास गरिएको हो ।खाना पकाउने ग्यास सिलिन्डरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने…