९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

चन्दनचोकमा किसानको चक्काजाम, चार सूत्रीय मागसहित सडकमा उत्रिए किसान

गौरादह ११,जेठ / नेपालमा कृषि मुख्य पेसा हो भन्ने भनाइ धेरैले सुन्दै आएका छन्। तर वास्तविकतामा खेती गर्ने किसानहरूको अवस्था भने दिनानुदिन कष्टकर बन्दै गएको छ। देशभरका किसानहरू उत्पादनको उचित मूल्य नपाउने, मलखाद्यको अभाव, लागत वृद्धिको मार र सरकारी उपेक्षाको चक्रव्यूहमा फँसिरहेका छन्। यही पृष्ठभूमिमा आज झापाको गौरादह नगरपालिका–८ स्थित चन्दनचोकमा किसानहरूले एक घण्टा चक्काजाम…