७ आश्विन २०८२, मंगलबार | Wed Sep 24 2025

ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख साह धराैटीमा रिहा

गाैरीगंज ९, माघ / गैर नागरिकलाई नेपाली नागरिकता दिएकाे अभियाेगमा पक्राउ परेका ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनञ्जय साहकाे रिहाई भएकाे छ । झापा जिल्ला अदालतले आज उनलाई २ लाख रूपैयाँ धराैटीमा रिहा गरेकाे हाे । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गाैरादह नगरपालिका - ७ का ५९ बर्षीय कृष्ण तिम्सिना…