९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंजकाे प्रमुख प्रशासकिय अधिकृतमा राजु दाहाल, प्रविन दाहाललाई विदाई

  बायाँबाट प्रविन दाहाल र राजु दाहाल गाैरीगंज २४, भदाै / गाैरीगंज गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा राजु दाहाल आएका छन् । ईलाका प्रशासन कार्यालय गाैरीगंजमा प्रमुखकाे रूपमा कार्यरत दाहाल सरूवा भएर गाैरीगंज गाउँपालिमा प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा आज आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत दाहाललाई गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपीन्द्र थापा, कार्यपालिका…