३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

शिक्षकको वैचारिक आस्थामाथि रोक नलगाऊ– पूर्व मुख्यमन्त्रि थापा

बिर्तामोड ३१, बैशाख / नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले वैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् । नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा झापाको चारपानेमा आयोजित शिक्षक अभिनन्दन, सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता थापाले विद्यालय समय बाहिर शिक्षकलाई आस्था र विचारमा आवद्ध…