८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंजमा कांग्रेस पार्टीका २८ जना नेकपामा प्रवेश

गाैरीगंज १९, मंसिर / झापाको गौरिगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसका अगुवा नेता सहित २८ जना नेकपामा प्रवेस गरेका छन् ।  गौरिगञ्ज-६ कन्चिरा टोलमा आयोजित एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश एक कानुन मन्त्री हिक्मत कार्किले विहिवार अविर लगाएर नवप्रवेशिलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा तत्कालिन फोरम लोकतान्त्रिक गाउँकमिटी अध्यक्ष तथा हाल नेपाली कांग्रेसका सक्रिय सदस्य…