८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

ट्याक्टरमा मुरै(भुजा)काे बाेराले छाेपेर गाैरीगंजबाट गाैरादहतर्फ लादै गरेकाे ५० बाेरा चिनी प्रहरीकाे नियन्त्रणमा

गाैरीगंज ८, माघ /ट्याक्टरमा मुरै (भुजा)काे बाेराले छाेपेर गाैरीगंजबाट गाैरादह तर्फ लादै गरेकाे ५० बाेरा चिनीसहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ पानीटंकीमा अगाडि पट्टि मे १ त ४५८७ नम्बर लेखिएकाे र पछाडि पट्टि डालामा मे १ त ५२१९ नम्बर लेखिएकाे ट्याक्टरमा २१ वटा मुरैकाे बाेराले छाेपेर गाैरादह…