दुर्भाग्यवश पछिल्लो नेपाली राजनीति दुई ध्रुवमा विभाजित भएको छ । पछिल्लो लामो मधेश आन्दोलन र राज्यपक्षले त्यसलाई गरेको बेवास्ताका कारण नेपाली समाज नै दुई ध्रुवमा विभाजित हुने खतरा उत्पन्न भएको छ । यो विभाजन र तनावको मूल कारण बनेको छ संघीयतामा सीमांकन र यसको निर्णय गर्ने विधि । सत्तापक्ष संविधानसभाको स्वरूप पहिले भन्दा फरक रहेकोले…