३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

महेशपुर गाविसका पूर्व अध्यक्ष राजवंशीको निधन

भद्रपुर ४,माघ / जिल्ला विकास समिति झापाका पुर्व उप सभापति एवं साविक महेशपुर गाउँ विकास समितिका अध्यक्ष रोहितचन्द्र सिंह राजबंशीको निधन भएको छ। उहाँ ६० वर्षको हुनुहुन्थ्यो।  राजवंशी समुदायका अग्रज व्यक्तित्व पूर्व मन्त्री तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष गोपालचन्द्र सिंह राजबंशीको माइलो पुत्र हुनुहुन्छ। राप्रपा नेपाल, झापाको संस्थापक अध्यक्ष समेत रहि सक्नु भएका भद्रपुर-६ मन्त्रीबाडी(मन्त्री चोक)…