३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

शिक्षक संघ गाैरीगंजकाे उपाध्यक्ष पदबाट पनि राजिनामा

गौरीगंज २३, फागुन / नेपाल शिक्षक महासंघ गौरीगंजको नेतृत्व चयन विषयलाई लिएर शिक्षक संघ भित्र केही दिनदेखि चलिरहेको विवादबीच शिक्षक संघ गौरीगंजका उपाध्यक्ष प्रकाश चन्द्र राजवंशीले पनि पदबाट राजीनामा दिएका छन् । आफ्नो घरायसी समस्या र कार्यव्यस्तताको कारण देखाई आजैका मितिदेखि लागू हुने उपाध्यक्ष पदबाट राजिनामा दिएका हुन् । संघका अध्यक्ष गाेपाल प्रसाद ताजपुरियाले शिक्षक…