५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नेकपा गाैरीगंजले जारी गर्याे विज्ञप्ति, दाेषी ठहरिए जाे काेहीलाई नछाड्ने प्रतिवद्वता

गाैरीगंज ३१, साउन / नेकपा गाउँकमिटि गाैरीगंजले आज एक विज्ञप्ति प्रकाशित गर्दै गाैरीगंज गाउँपालिका वार्ड नं २ काेराेवारीमा कृषक अनुदान रकममा भएकाे अनियमिततामा नेकपाका जिम्मेवार जाे काेही कार्यकर्ता दाेषी पाईएमा कार्वाही गरिने जनाएकाे छ । नेकपा गाउँकमिटि गाैैैैैैैरीगंजका अध्यक्ष विध्यानन्द राजवंशी र सचिव विष्णु न्याैपानेकाे संयुक्त हस्ताक्षरित विज्ञप्तिमा गाैरीगंज गाउँपालिका वार्ड नं. २ का तुलाचन…