२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

गौरीगंज बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुले साझा उम्मेदवारी दिने सहमति

गौरीगंज २२, फागुन / सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गौरीगंज गाउँपालिका स्तरिय दुइ दलिय संयन्त्रबीच चैत्र ५ गते हुने गौरीगंज बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा साझा उम्मेदवारी दिने सहमति भएको छ । दुई दलीय राजनीतिक संयन्त्रको आज विहान बसेको वैठकमा नेपाली कांग्रेस पार्टीको भातृ संघ नेपाल विद्यार्थी संघलाई सभापतिसहित ४ सदस्य र नेकपा…