गाैरीगंज२०, माघ / संसद विघटनसंगै बिभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय समुहले हिजो झापा जिल्ला कमिटि बिस्तार गरेको छ । बिर्तामोडमा सम्पन्न पार्टीको चौथो पूर्ण बैठकले जिल्ला कमिटिलाई बिस्तार गरी ६०१ सदस्यीय बनाएको छ । जिल्ला कमिटिमा यस अघि भएको १७५ जना सदस्यहरुलाई यथावत राखेर ओली पक्षले कमिटि बिस्तार गरी…