४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रदेश १ सभापतिमा उद्वव थापा २ मतले बिजयी

विराटनगर २०, मंसिर/ नेपाली कांग्रेस प्रदेश १  सभापतिमा झापाका उद्दव थापा  निर्वाचित भएका छन् । थापाले गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै प्रदेश सभापतिमा विजयी भएका हुन्। निर्वाचित थापाले ले   ८ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले  ८ सय ४२मत ल्याए । जम्मा १७५२ मत खसेको  थियो । अन्तिम मत परिणामपदाधिकारी तर्फ…