४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मालपोत हाकिमलाई मेयरले दिए चेतावनी, मालपोतमा आर्थिक लेनदेन हुने गरेकाे जनगुनासाे

दमक/ मंगलबार मध्यान्ह दमक नगरपालिका कार्यालयको नगर प्रमुखको कक्षमा आवतजावत गर्ने सेवाग्राहीहरुको चाप निक्कै बाक्लो थियो । दिउँसोको १ बजेको हुँदो हो नगर प्रमुख रामकुमार थापाले मालपोत कार्यालय दमकमा सम्पर्क गरेर कार्यालय प्रमुखसंग भेटघाटका लागि समय मागे । संवादका क्रममा मालपोत प्रमुख हिमालय बरालसंग केही क्षणमै अर्थात डेढ बजे भेटघाटको समय तय भयो । देख्ने सुन्नेको…