४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली कांग्रेस झापा कार्यतालिका बनाएर गाउँ जादैँ

विर्तामोड २, फागुन / नेपाली कांग्रेस झापाले ६ महिने कार्यतालिका बनाएर जिल्लाका १ सय ३१ वटै वडामा प्रतिनिधिहरु खटाएको छ ।झापा कांग्रेस सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको वैठकले जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई वडा र क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो । खटिएका प्रतिनिधिहरुले वडा, गाउँ नगर, प्रदेश सभा क्षेत्र र…