४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमक नगर कार्यपालिकाकाे चैत ७ गतेकाे निर्णय सच्चाउन ६ दलकाे माग

दमक २०, चैत / दमक नगरमा क्रियाशिल ६ वटा विभिन्न राजनीतिक दलले नगरपालिका नगर कार्यपालिकाको गत चैत ७ गते भएका निर्णयहरु विवादस्पद र व्यक्तिगत स्वार्थ केन्द्रित भएको आरोप लगाउँदै त्यसलाई सच्याउनु पर्ने माग अघि सारेका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र संघीय लिम्बुवान मञ्चले आज…