२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

कार्यविधिविनै दरबन्दी मिलान गरेकोमा शिक्षक महासंघ गौरीगंजको आपत्ति, निर्णय सच्चाउन माग

गौरीगंज २५, चैत / गौरीगंज गाउँपालिकाको शिक्षा शाखाले कार्यविधि विनै शिक्षक दरबन्धी मिलान गरेको भन्दै नेपाल शिक्षक महासंघ गौरीगंजले विरोध जनाएको छ । आज गौरीगंज गाउँपालिकाकी अध्यक्ष तथा शिक्षा समिति संयोजक फूलवती राजवंशीलाई ज्ञापनपत्र बुझाउदै शिक्षक महासंघ गौरीगंजले त्यसको विरोध गरेको हो ।नेपाल शिक्षक महासंघ गौरीगंजका अध्यक्ष हरिलाल यादवको नेतृत्वमा गएको टोलीले व्यापक छलफल नै…