२४ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025

कक्षा १२ को परीक्षा सरेकाे छैन : परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएकाे छ । बोर्डले विज्ञप्ति जारी गर्दै  शिक्षकहरूको आन्दोलनका कारण परीक्षा नसरेको स्पष्ट पारेकाे हाे ।  सामाजिक सञ्जालमा परीक्षा सरेकाे भन्ने  भ्रामक सूचना आएपछि बोर्ड विज्ञप्ति नै जारी गरेकाे हाे । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक…