लघु कथा फुईयाको फुरफुर (भाग –१४) कुनै कालमा महादेव पृथ्वी भ्रमणमा आउँदा, आफ्ना भूत, प्रेत पिशाच आफ्ना सेनाका रथीलाई जिम्मा लगाउँदै भनेछन्, म बोर भए भूत प्रेत पिशाच देखि, अब देखि तेरो जिम्मा। महादेवको रथीले पनि ठिकै छ भनेर भूत, प्रेत, पिसाचलाई आफू सँगै राख्यो। समय बित्दै गयो, भूत, प्रेत, पिशाच पनि उ संगै झुम्मिन…