५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कांग्रेस अधिवेशन – प्रदेश निर्वाचनमा झापा ५ का ६ जना निर्वाचित (हेर्नुहोस मत संख्यासहित)

दमक/ नेपाली कांग्रेस प्रदेश एकको निर्वाचनमा झापा क्षेत्र नं ५ का ६ जना नेताहरु प्रदेश समिति सदस्यमा निर्वाचित हुन सफल भएका छन । ति मध्ये तीन जना गत स्थानीय चुनावका उपविजेता हुन । प्रदेश सदस्यमा निर्वाचित हुकुमसिंह राई, रेगिना भट्टराई र फुलवती राजवंशी क्रमश कमल, दमक र गौरीगञ्जका उपविजेता हुन । स्थानीय चुनावका विजेता गौरादह नगरपालिकाका…