५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा राेशन र ईस्तव बीच प्रतिस्पर्धा हुने

गाैरीगंज २८, फागुन/ गाैरीगंज बहुमुखी क्याम्पसमा यहि चैत ५ गते हुने स्वबियु चुनावमा नेबिसङको नेतृत्वमा अखिल कान्त्रिकारी विद्यार्थीसहितका संघठनबीच तालमेल हुने भएको छ ।   नेबिसङका तर्फबाट सभापतिमा राेसन यादव, सचिबमा रमेश प्रसाद ताजपुरिया र सदस्यहरूमा दिल्ली प्रसाद राजवंशी, देविका राजवंशी, निराजन सिंह गन्गाई उम्मेदवारी मनाेनयन गरेका छन् । स्वतन्त्ररूपमा काेषाध्यक्ष पदमा रेनुका राजवंशीले उम्मेदवारी दर्ता…