गौरीगंज १२, असोज / प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले गौरीगंज गाउँपालिका वार्ड नं.१ मा ७ दिने प्राथमिक उपचार स्वास्थ्य कार्यकर्ता तालिमको विहिवार समापन गरिएको छ ।वडा भित्रका विपन्न तथा आदिवासी जनजाति र अन्य विपन्न समुदायको सहभागिता रहेको तालिमको समापन वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए । त्यसैगरी गौरीगंज गाउँपालिका वार्ड नं. १ ले…