४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त

मोरङ २६, साउन / कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् ।  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै  स्वास्थ्य मन्त्रीमा लिम्बुलाई नियुक्त गरेका थिए ।…